RaraNews

गृहपृष्ठ कला साहित्य, कृषि-सहकारी, खेलकुद, जीवन शैली, निर्माण जगत, पत्रपत्रिका, प्रदेश ६, मुख्य समाचार, राष्ट्रिय, समाचार

कर्णालीमा अक्सिजन प्लान्ट खरिद विवादित

कोरोना महामारीका वेला अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाइरहेका वेला कर्णाली प्रदेशका विभिन्न जिल्ला अस्पतालका लागि खरिद गरिएको अक्सिजन प्लान्टमा अनियमितता भएको पाइएको छ । जसका कारण खरिद गरेर ल्याइएका अक्सिजन प्लान्टको जडान कार्य रोकिएको छ । सल्यान...बाँकी

भारतमा २१ करोड २१ लाखले लगाए खोप

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार २ लाख ३७ हजार ५६८ जनालाई निको भएको छ । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको थियो । शुक्रबार २...बाँकी

बजेट : स्वास्थ्यमा ३२ अर्ब बढ्यो, शिक्षामा आठ अर्ब

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हालसम्मकै सर्वाधिक बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्दा स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ दिएको बताए ।...बाँकी

लुम्बिनी प्रदेश उपनिर्वाचनः दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ । निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता...बाँकी