RaraNews

गृहपृष्ठ खेलकुद, पत्रपत्रिका

नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दुई लाख बढी

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या...बाँकी

‘बाँकी तीन वर्ष मेरै सरकार’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई सहज बनाउन चाँडै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन्। ‘बेस्सरी काम गर्न सजिलो होस् भनेर फेरि मिर्गौला राख्न लागेको छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको...बाँकी

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’

धादिङ – खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु-याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा...बाँकी

सर्भे पक्की पुलको बन्ने भयो बेलिब्रिज !

कालीकोट, माघ १९ गते । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन । गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना...बाँकी