RaraNews

गृहपृष्ठ पत्रपत्रिका, प्रदेश ५, मुख्य समाचार, राष्ट्रिय, समाचार

ठेक्का तोडियो, जरिवाना तोकियो

रोल्पा- तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड...बाँकी

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै

काठमाडौं।  चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत्...बाँकी

दुई वर्षमा असाधारण उपलब्धि : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्। ओलीले २०७४ फागुन...बाँकी

देशैभरी जागरण अभियान चलाउँदै सत्तारूढ नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिने जागरण अभियान देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी...बाँकी