RaraNews

गृहपृष्ठ पत्रपत्रिका, प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, मुख्य समाचार

नेकपाका १६ र राजपाका दुई विजयी काग्रेश सुन्य

काठमाडौं – फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार भएको...बाँकी

मन्त्रिपरिषद्का ३२ निर्णय

काठमाडौँ ।  नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ।...बाँकी

नेकपा रसुवाका ५० कार्यकर्ताद्वारा पार्टी परित्याग

तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए। दावा तामाङ जिल्ला खेलकुद विकास...बाँकी