RaraNews

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। पाण्डेले प्रदेश सभामा ५९ मत प्राप्त गरी विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ। मतदानका क्रममा २ मत भने...बाँकी

सातै प्रदेशले आज बजेट ल्याउँदै

आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ।...बाँकी

मौसम विभागको सबैलाई अनुरोध यसपालि अधिक वर्षा हुन्छ, सबैले होसियारी अपनाऊँ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा...बाँकी

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल भएको...बाँकी