RaraNews

गृहपृष्ठ प्रदेश ३, प्रदेश ४, प्रदेश ६, प्रदेश ७, राष्ट्रिय, समाचार

के जन्मसिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ ?

काठमाडौँ — २००९ सालमा मुलुकमा पहिलोपटक नागरिकतासम्बन्धी ऐन बन्यो । ११ दफा मात्रै रहेको उक्त ऐन नागरिकताका सन्दर्भमा अहिलेसम्म बनेका सबै ऐनभन्दा प्रगतिशील थियो । यद्यपि महिला र पुरुषबीचको विभेदको कानुनी सुरुवात भने त्यही ऐनबाटै भएको देखिन्छ ।...बाँकी

बन्दाबन्दीमा छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी...बाँकी

एसईई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा निकालिने

काठमाडौँ- सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार...बाँकी

मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ – देशभर आइतबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव...बाँकी