RaraNews

गृहपृष्ठ प्रदेश ५, राष्ट्रिय, समाचार

राष्ट्रिय सभा उपनिर्वाचनका लागि लुम्बिनीमा मतदान जारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन्। राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा मुख्यमन्त्री पोखरेलले मतदान गरेका हुन्। सोमबार बिहान ९ बजेदेखि मतदान सुरू भएको छ। मतदान गर्ने समय आज अपरान्ह ३...बाँकी

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँ

सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ । बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पराजय भोगेको सत्तारुढ एमाले लुम्बिनीमा पनि कमजोर देखिएको छ । अघिल्लो चुनावमा माओवादी...बाँकी

मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ – देशभर आइतबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव...बाँकी

लुम्बिनी प्रदेश उपनिर्वाचनः दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ । निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता...बाँकी