RaraNews

गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, राष्ट्रिय, समाचार

जुम्लामा नुनको अभाव, गोदाम भए खाली

काठमाडौँ । जुम्लामा नुन अभाव देखिएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि...बाँकी

मानवशास्त्री डोरबहादुरसँगै हराएको डिल्लीचौर स्कुल

जुम्ला । जुम्ला विमानस्थलबाट तिलाको सहायक नदी जँवाको किनारै किनार ४५ मिनेटको मोटर यात्रापछि जुम्लाको चौधबिस क्षेत्रको लासी बजार पुगिन्छ । लासी पातारासी गाउँपालिकाको केन्द्र पनि हो । राज्य पुर्नसंरचनापछि सिंगो चौधबिस पातारासी गाउँपालिकामा रूपान्तरण...बाँकी

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

मुगु — मुगुको खत्याड र सोर गाउँपालिकाका ७९ वटा सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक नपुग्दा करिव ७ हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु भएको डेढ महिनासम्म पनि सोरु र खत्याड गाउँपालिकामा रहेका...बाँकी

कस्तो छ संघीय सरकारसहित माओवादीका ६ अर्थमन्त्रीको बजेट ?

संघीय सरकार र प्रदेश सरकारले  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। संघीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधि सभाको बिहीबारको बैठकले पारित गरिसकेको छ। राष्ट्रिय सभामा पनि शुक्रबारदेखि...बाँकी