RaraNews

गृहपृष्ठ प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, मुख्य समाचार, राष्ट्रिय, समाचार

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सातवटै प्रदेशले बुधबार बजेट सार्वजनिक गर्दै छन्।अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। यसै ऐन अनुसार प्रदेश सरकारहरुले बुधबारबजेट सार्वजनिक गर्न लागेका...बाँकी

समावेसी बजेट ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव

कर्णाली प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास समितिले आयोजना गरेको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण बजेट विश्लेषण सम्बन्धी कार्यक्रममा...बाँकी

बेतन कर्णाली जलविद्युत् आयोजनाको ईआईए अन्तिम चरणमा

वीरेन्द्रनगर — बेतन कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कार्य अन्तिम चरणमा पुगेको छ । कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका अनुसार पश्चिम सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजनाको ईआईएको ८० प्रतिशत काम...बाँकी

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्। जसअन्तरगत सल्यानका १०...बाँकी