RaraNews

गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, राष्ट्रिय, समाचार

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्। जसअन्तरगत सल्यानका १०...बाँकी

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती...बाँकी

जुम्लामा मार्सी रोप्ने चटारो

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको...बाँकी

संघीय बजेटमा कर्णाली प्रदेशका के–के समेटिए ?

सुर्खेत : संघीय सरकारले आर्थिक वर्ष २०७९\८० को लागि ल्याएको बजेटमा कर्णालीका महत्त्वपूर्ण क्षेत्र समेटिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको राष्ट्रिय बजेटमा कर्णालीका अधिकांश योजनाका लागि बजेट भने तोकिएको छैन।     केही क्रमगत...बाँकी