RaraNews

गृहपृष्ठ प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, राष्ट्रिय, समाचार

सातै प्रदेशले आज बजेट ल्याउँदै

आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ।...बाँकी

मौसम विभागको सबैलाई अनुरोध यसपालि अधिक वर्षा हुन्छ, सबैले होसियारी अपनाऊँ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा...बाँकी

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ। चन्दननाथ नगरपालिका ७ को मिचा गाउँ र तातोपानी गाउँपालिका १ को राँकागाउँमा कोरोना संक्रमित बढेपछि यी दुईवटै वडा सील...बाँकी

राजनीतिक खिचातानीले कर्णालीको बजेट अधिवेशन प्रभावित

१६ जेठमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा पेस गर्नुपर्ने भए पनि महामारी कारण देखाउँदै संसद्मा छलफल नै नगरी बजेट ल्याउने तयारी गरेको छ । संसद्मा नीति–कार्यक्रम ल्याउँदा एमालेको ओली पक्षले अवरुद्ध...बाँकी