RaraNews

गृहपृष्ठ प्रदेश ७, राष्ट्रिय, समाचार

सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ

धनगढी – सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा...बाँकी

नेकपाका १६ र राजपाका दुई विजयी काग्रेश सुन्य

काठमाडौं – फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार भएको...बाँकी

तराईमा हुस्सु, काठमाडौंको तापक्रम २ डिग्री

काठमाडौं :  तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमबीद् बिभूती पोखरेलले न्युनचापिय प्रणालीका कारण देशभर चिसो कायमै...बाँकी

मन्त्रिपरिषद्का ३२ निर्णय

काठमाडौँ ।  नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ।...बाँकी