RaraNews

गृहपृष्ठ प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, राष्ट्रिय, समाचार

एसईई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा निकालिने

काठमाडौँ- सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार...बाँकी

संक्रमण घट्दै, निको हुने बढ्दै

काठमाडौँ — मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएकामा यही...बाँकी

एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको सरकारको समर्थन फिर्ता लिने निर्णय भएको हो। सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले...बाँकी

वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने भनदै जनमतसंग्रहका लागि राजनीतिकदलहरु तयार हुने...बाँकी