RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, प्रवास, मुख्य समाचार, राष्ट्रिय, समाचार

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको...बाँकी

खाडीबाट एक लाख १७ हजार नेपाली कामदार माग

कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् । ती देशले निर्माण क्षेत्रमा बढी कामदार लैजान माग पेस गरेका हु्न्...बाँकी

गाउँमा संक्रमण नियन्त्रणबाहिर गएपछि मात्र सुक्ष्म योजना

पछिल्लो समय समुदाय र परिवारस्तरमा समेत नियन्त्रण गर्न नसकिने गरी कोभिड संक्रमण पैmलिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि कोभिड–१९ रोकथाम सुक्ष्म योजना लागू गरेको छ । कोभिड–१९ का बिरामीको व्यापक खोज पड़ताल, तिनीहरूको परीक्षण र...बाँकी

आज ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्के

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६...बाँकी