RaraNews

गृहपृष्ठ बिज्ञान-प्रविधि, राष्ट्रिय, समाचार

देशभर रातिदेखि नै बदली तथा वर्षा, दिनभर कहाँ कस्तो रहला मौसम ?

काठमाडौँ – देशका अधिकांश स्थानमा शनिबार रातिदेखि नै पानी परेको छ । मौसमविद समिर श्रेष्ठका अनुसार राति पश्चिम हुँदै मध्यसम्म आइपुगेको पानी पार्ने मौसमी प्रणाली अहिले पूर्व तर्फ लाग्दै छ । विशेष गरि पूर्वी क्षेत्रमा...बाँकी

वायु प्रदूषण कायमै

काठमाडौँ, नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै...बाँकी

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बुधबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको...बाँकी

पहाडी क्षेत्रमा बदली, हावाहुरी तथा वर्षाको सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – पहाडी क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने...बाँकी