RaraNews

गृहपृष्ठ बिज्ञान-प्रविधि, मुख्य समाचार, राष्ट्रिय, समाचार

अझै केही दिन मनसुन सक्रिय रहने

काठमाडौँ — अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन...बाँकी

देशभर सामान्यदेखि पूर्ण बदली, दिउँसो केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको छ।शनिबार दिउँसो देशभर...बाँकी

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र...बाँकी

सुदूरपश्चिम बाहेक सवै प्रदेशमा ठूलो वर्षाको सम्भावना, यी ठाउँमा छ खतरा

आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २...बाँकी