RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, बैंक-वित्त, समाचार

बैंकहरुले गरे ब्याजदर सार्वजनिक : कुन बैंकको कति ?

काठमाडौं, चैत १ । नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक सूचीअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत कायम राखेका छन् । ब्याजदर सार्वजनिक गरेका बैंकहरुले...बाँकी

रेमिट्यान्सले धानेको अर्थतन्त्र

यति बेला विश्व अझै कोरोना भाइरस महामारीको चपेटामा छ । विश्वका विभिन्न मुलुकमा रोजगारी र अन्य कामको सिलसिलामा पुगेका नेपाली नागरिक धमाधम स्वदेश फर्कनेक्रम रोकिएको छैन । पुस मसान्तसम्ममा रेमिट्यान्स नघटेका कारण समस्या परिहालेको त...बाँकी

घट्यो बैंकहरूको नाफा, कसले कति कमाए ?

यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको छ। दस वटा बैंकको भने नाफा बढेको देखिन्छ। समग्रमा २७ वाणिज्य बैंकले साउनदेखि पुस मसान्तसम्म ३१ अर्ब ७ करोड...बाँकी

सरकारले उठायो १० अर्ब आन्तरिक ऋण

सरकारले चालु आर्थिक वर्षमा राखेको लक्ष्यअनुसार १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने गर्छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासभित्र (फागुनसम्म) ५६...बाँकी