RaraNews

गृहपृष्ठ प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४, प्रदेश ५, प्रदेश ६, प्रदेश ७, मनोरन्जन, राष्ट्रिय, समाचार

आज वातावरण दिवस : सरकारका काम दोहनमुखी

काठमाडौँ — ‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ विश्व वातावरण दिवस शनिबार मनाइँदै छ । कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो तामझामका कार्यक्रम नभए पनि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ...बाँकी

१९ दिनमा उपत्यकामा सक्रिय संक्रमित ४२ प्रतिशतले घटे

कोरोनाको दोस्रो लहरका क्रममा काठमाडौं उपत्यकामा देखिएका सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ । नयाँ संक्रमितको संख्या घट्दै गए पनि संक्रमण दर उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । गत १ जेठमा...बाँकी

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियाे, के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम...बाँकी

जसले दिन्छन् स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार

मानव अधिकारका लागि महिला, एकल महिला समूह डब्लुएचआरले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ। शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा,...बाँकी