RaraNews

गृहपृष्ठ मनोरन्जन, राष्ट्रिय, समाचार

संक्रमित सेलिब्रेटीहरु, कोही अस्पताल, कोही आइसोलेशनमा

काठमाडौं ।  विश्वका ६ लाखभन्दा बढी ब्यक्ति संक्रमित भइसकेका छन् भने २६ हजारले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको संक्रमणमा बेलायतका प्रधानमन्त्रीदेखि हलिउड र बलिउडका हस्तीहरु परेका छन् । बलिउडकि चर्चित अभिनेता दिलीपकुमार, अभिनेत्री करिना...बाँकी

नेकपा उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं ।  नेकपा केन्द्रीय समिति बैठकबाट पार्टी नेता बामदेव गौतम उपाध्यक्षमा चयन भएका छन् । पार्टी महासचिव विष्णु पौडेलले जारी केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए । यसअघि गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव...बाँकी

बाबुआमाको आयआर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित

“छोरी मान्छेले किन पढ्नुप-यो ?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन् । बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई...बाँकी

अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब, सर्वोच्चबाट तेस्रोपटक निर्णयको फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्र्रष्टाचार मुद्दाको अनुसन्धान अधिकृत तोकेको निर्णय फाइल मगाउने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी