RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

भारी वर्षाले भूक्षय र पहिरोको खतरा छ सतर्क रहनू: मौसम विभाग

काठमाडौँ: मौसमविदहरुका अनुसार यो साता देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, पहिरो, गेग्रान बहाव जस्ता प्राकृतिक प्रकोपको सम्भावना छ ।मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा मनसुन सक्रिय भएको बताइएको...बाँकी

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या...बाँकी

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ।हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो। नयाँ शैक्षिक सत्र शुरु भएको...बाँकी

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक अहिले जारी छ । नयाँ बानेश्वरस्थित एक होटलमा जारी बैठकमा सहकारमा सहभागिताबारे छलफल भइरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका माधव नेपाल समूहलाई सरकारमा सहभागी...बाँकी