RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

आज मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना गरिँदै

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको...बाँकी

तीन प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय वायुको आंशिक प्रभावको कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र...बाँकी

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज दोस्रो दिन पनि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीति प्रतिवेदनमाथि ८ समूहमा छलफल हुने भएको छ ।त्यस्तै, मिसन...बाँकी

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग १ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई...बाँकी