RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ खबर, अर्थ-विजनेश, ऊर्जा-पर्यटन, प्रवास, मुख्य समाचार, राष्ट्रिय, समाचार

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको...बाँकी

सामुद्रिक चक्रवात प्रभाव: औसतभन्दा बढी वर्षा

काठमाडौं । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका...बाँकी

जसपामा स्पष्टीकरणको दोहोरी

जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णयविपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ । पछिल्ला दिनमा...बाँकी

गाउँपालिकाको डोजर अध्यक्ष भण्डारीको स्याउ फर्ममा प्रयोग भयो ,प्रतिपक्ष नेपाली काग्रेस

पुर्वा मन्त्री नरेश भण्डारीको गाउँपालिका गुठीचौर गाउँपालिकाको एक्साभेटर डोजर पुर्व मन्त्री भण्डारीका बुवा अध्यक्ष हरीवहादुर भण्डारीले आफ्नो निजी स्याउ फार्ममा प्रयोग गरेको खुल्नमा आएको। गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँ नजिक थापाखेत भन्ने स्थानमा...बाँकी