RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

कोभिड–१९ विरुद्धको खोप अभियान सुरु : पहिलो दिन ९,०८४ जनाले लगाए खोप

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो दिनमै ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका छन् । नेपालमा एक वर्षअघि अर्थात्...बाँकी

सातै प्रदेशमा कोरोना खोप अभियान आजबाट, ढुक्क भएर लगाउन विज्ञको आग्रह

काठमाडौं : सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे...बाँकी

गौतमबुद्ध विमानस्थल निर्माणबारे प्रधानमन्त्रीको चासो

भैरहवा,  भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री केपि शर्मा ओलीले चासो लिनुभएको छ । दाङबाट काठमाडौं फर्किने क्रममा भैरहवा ओर्लिनुभएका प्रधानमन्त्री ओलीले गौतमबुद्ध विमानस्थल निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश...बाँकी

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह...बाँकी