RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुग्यो

काठमाडौँ ।  योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो । बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान...बाँकी

लकडाउन २० जेठसम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं । सरकारले जारी लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि जारी लकडाउनको अवधि सोमबार...बाँकी

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने कार्की पक्राउ

बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवीले चिकित्सक कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ...बाँकी

आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने

काठमाडौं। संसदको दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। संसद सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन...बाँकी