RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

श्रमिकको ज्याला वृद्धिको माग गर्दै ट्रेड युनियन कांग्रेसले गर्‍यो प्रदर्शन

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्ने गरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतवार काठमाडौंको माइतीघरमा भेला भएर सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।...बाँकी

संघीय सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सचिवालयको निर्देशन

काठमाडौं । संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन दिएको छ । संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले आइतबार सूचना जारी गर्दै सांसदहरूलाई आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको...बाँकी

प्रतिनिधिसभा बैठक भाेलिका लागि सर्‍याे

काठमाडाैं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी

चंखेलीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित निर्माणाधीन खानेपानीको ट्यांकीमा उनले भ्रष्टाचार गरेको अख्तियारको भनाई छ ।...बाँकी