RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, विचार-ब्लग

हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण

काठमाडौँ — नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४६० जना बालबालिकामा...बाँकी

भुक्तानी नपाएपछि उखु किसान फेरि काठमाडौंमा

सर्लाही :सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी...बाँकी

काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाडौँ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप...बाँकी

बुधबार ३८ सय कोभिड संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकमा ३८४० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना (१० हजार ८८६ पीसीआर र ४९२२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । बुधबार थप ३३...बाँकी