RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

सञ्चालनमा आउँदै उपत्यकाका विद्यालय

काठमाडौँ, माघ ४ गते । काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ...बाँकी

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्रीले भिडियो शन्देशमार्फत अभियानको सुभारम्भ गरेका हुन् । खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप...बाँकी

आजको मौसमः तराईमा बाक्लो हुस्सु, पहाडमा बदली

काठमाडौँ – देशका केही भू-भागमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। आइतबार...बाँकी

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले...बाँकी