RaraNews

गृहपृष्ठ राष्ट्रिय, विचार-ब्लग, समाचार

आगामी आर्थिक वर्षको बजेट समीक्षा

भनिन्छ, कुनै पनि देशको बजेटले त्यस राज्यको र जनताको गुण तथा प्राथमिकतालाई प्रतिनिधित्व गर्छ । विश्वव्यापी स्वीकार्य धारणालाई विचार गर्ने हो भने हाम्रो देशको बजेटले यस देशको माटो सुहाउँदो तथा सारा नेपालीका आपरिहार्य आवश्यकताहरूलाई पूरा...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रका नाममा गर्नु भएको सम्बोधनको (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै...बाँकी

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री आज अमेरिका र स्विट्जरल्यान्डबाट आउँदै

कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र...बाँकी

रोग, भोक र कर्णालीका महिलाहरु

विषय प्रवेश खस सभ्यताको उद्गमस्थल मानिएको कर्णाली प्रदेश मानव सभ्यताकै इतिहास, भाषा र संस्कृति तीनवटाकै जननी मानिन्छ । यही प्रदेशले हामी सम्पूर्ण नेपालीको गौरवशाली सभ्यता र संस्कृतिको बिशाल इतिहास सुम्पेको छ । हिजोको आत्मनिर्भर, सम्पन्न...बाँकी