RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रधानमन्त्री धनगढी जाँदै,सुरक्षा ब्यबस्था कडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाने भएका छन् । ओलीले त्यहाँ आफू निकटका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्नेछन् । प्रतिनिधि सभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सरिसक हुन लागेका हुन् ।...बाँकी

हिमपातले सडक निर्माण अवरुद्ध

मुगु, हुम्ला — लगातार हिमपात भएपछि हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा सामुदायिक विद्यालय बन्द भएका छन् भने मुगुमा आउजाउ नै रोकिएको छ । भारी हिमपातका कारण मुगुको गमगढी हुँदै हुम्लाको दार्म जोड्ने सडक निर्माणको काम अवरुद्ध भएको...बाँकी

माघ १ गतेदेखि अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लाग्ने

आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था...बाँकी

किसानको उत्पादनमा बिचौलिया हाबी,उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य

झापा,  । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि...बाँकी