RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, मुख्य समाचार, राष्ट्रिय, समाचार

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन-भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको भदौसम्मको मुलुकको आर्थिक तथा वित्त...बाँकी

विश्व बैंकका अर्थशास्त्री भरेला भन्छन्: नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको विश्व बैंकका एक अर्थशास्त्रीले बताएका छन्। विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९.२ अर्ब डलर (करिब १० खर्ब) को निर्यात गर्न सक्ने क्षमता...बाँकी

नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा : एडीबी

काठमाडौं : सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सिमित रहने एसियाली विकास बैंक(एडीबी)ले जनाएको छ। सन् २०२२ को भन्दा आर्थिक स्थिति खस्किने एडीबीले प्रक्षेपण गरेको हो। बैंकले सन् २०२३ मा ५ प्रतिशत वृद्धिको प्रक्षेपण...बाँकी

सुदूरपश्चिम प्रदेश : भत्ता र अनुगमनमा मात्रै ९३ करोड खर्च, अझै सुविधा बढाउन विधेयक पारित

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्याङ्कन र अनुगमन भ्रमणमा...बाँकी