RaraNews

गृहपृष्ठ जीवन शैली, मनोरन्जन

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी शाे कमेडी च्याम्पियन उपाधी विजेता...बाँकी

डोल्पामा प्रत्येक घरमा कोरोनाको लक्षण भएका बिरामी, हेलिकोप्टरबाट औषधि लैजाने तयारी

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिनाअघिदेखि...बाँकी

माधवले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई एमालेको निर्देशन

२० जेठ ।  नेकपा एमालेले माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ।पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भन्नुभएको...बाँकी

६० देखि ६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि कोभिडविरुद्धको खोप दिइने

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ। नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो। बाँकी एक लाख बुधबार ल्याउने...बाँकी