RaraNews

गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, राष्ट्रिय, समाचार

दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार  बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ।...बाँकी

कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम आज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण ‌कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका‌ हुन् । कार्यक्रम...बाँकी

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

८ भदौ, जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर...बाँकी

जुम्लाका भनिने उत्पादन कहाँका हुन्  ?

काठमाडौं, जुम्ला — काठमाडौं उपत्यकामा वर्षैभर जुम्लालगायत कर्णालीका स्थानीय खाद्य सामग्री पाइन्छन् । स्थानीय खाद्यान्न वा लोप हुन लागेको भन्दै संरक्षणका लागि बेचिने खाद्यान्न बाह्रै महिना काठमाडौं उपत्यकामा पाइने गरेका छन् । यी खाद्य सामग्री सम्बद्ध जिल्लाकै...बाँकी