RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, विचार-ब्लग, समाचार

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला...बाँकी

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक शुरु

सुर्खेत, माघ १० । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक प्रदेश राजधानी वीरेन्द्रनगर स्थित शुभ होटेलमा शुरु भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विहान साढे ९ वजेदेखि शुरु भएको वैठकमा प्रदेश योजना...बाँकी