RaraNews

गृहपृष्ठ अन्तराष्ट्रिय, राष्ट्रिय, समाचार

पाकिस्तानी ६२ वर्षीय सांसदले गरे १४ वर्षीया बालिकासंग विवाह

पाकिस्तानबाट स्तब्ध पार्ने समाचार बाहिर आएको छ। यहाँ ६० वर्षीय जमीयत उलेमा ए इस्लाम बलूचिस्तानका सांसदमौलाना सलाहउद्दीन अयूबीले एक १४ वर्षीया बालिकासंग विवाह गरेका छन्। यो घटना केही समय पुरानो हो। पहिले पनि यस घटनामा...बाँकी

ताजकिस्तानमा भूकम्प, अफगानिस्तान, भारत र पाकिस्तानमा धक्का

काठमाडौं । आज बिहान ताजकिस्तानमा गएको भूकम्पले छिमेकी देशसहितमा क्षति पु¥याएको छ । नेसनल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा गएको भूकम्प ६.३ म्याग्निच्युटको भएको जनाएको छ । भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म, अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद...बाँकी

इजरायलको रोजगारीको आवेदन एक साताभित्र खुल्दै

इजरायलको रोजगारीमा जान चाहने नेपालीका लागि एक हप्ताभित्र अनलाइन आवेदन खुला हुने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर फागुनको पहिलो हप्ता खुला गर्ने भएको हो ।...बाँकी

उत्तराखण्डमा हिमनदी फुटेर बाढीः सातजनाको शव फेला, १२५ जना अझै बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो...बाँकी