RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

काठमाडौ – नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन्। हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण भौतिक रूपमा उपस्थिति भएर भन्दा पनि भर्चुअल माध्यमबाट यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिंदैछ।...बाँकी

आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो : प्रकाशनको तयारीमा रहेका केही विज्ञापन पनि रद्द गरिने

सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ । प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने सरकारको तयारी छ । गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले...बाँकी

लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

सुर्खेत : घटना १ वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका...बाँकी

अज्ञात राेगबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्याे

महाेत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले  मृत्यु हुनेकाे सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको...बाँकी