RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रदेश सरकारका योजना सञ्चालन हुन अझै समय लाग्ने

धनगढी-लकडाउनका कारण रोकिएका संघीय र स्थानीय सरकारका योजनाहरू धमाधम सुरु हुन थाले पनि प्रदेश सरकारका योजना अझै सुरु भएका छैनन् । सरकारले लकडाउन जारी गरेपछि रोकिएका सुदूरपश्चिम प्रदेश योजनाहरू अघि बढ्न अझै केही समय लाग्ने...बाँकी

दैनिक ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै पोल्ट्री किसान

मुलुकमा आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रले लकडाउनका कारण दैनिक न्यूनतम ३५ लाख रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । व्यवसायीले कुखुरा बिक्री हुन छाडेपछि सित्तैमा बाँडेका छन् । मोरङको बेलबारी, रुपन्देहीको बुटवल, बाँके, कैलालीको धनगढीलगायत १० भन्दा बढी...बाँकी

सीमावर्ती क्षेत्र उच्च जोखिममा

काठमाडौं : नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले कोरोना...बाँकी

थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर...बाँकी