RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

एमालेले केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए । योसँगै सुदूपश्चिम प्रदेशको...बाँकी

जसपामा स्पष्टीकरणको दोहोरी

जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णयविपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ । पछिल्ला दिनमा...बाँकी

गाउँपालिकाको डोजर अध्यक्ष भण्डारीको स्याउ फर्ममा प्रयोग भयो ,प्रतिपक्ष नेपाली काग्रेस

पुर्वा मन्त्री नरेश भण्डारीको गाउँपालिका गुठीचौर गाउँपालिकाको एक्साभेटर डोजर पुर्व मन्त्री भण्डारीका बुवा अध्यक्ष हरीवहादुर भण्डारीले आफ्नो निजी स्याउ फार्ममा प्रयोग गरेको खुल्नमा आएको। गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँ नजिक थापाखेत भन्ने स्थानमा...बाँकी

गाउँमा संक्रमण नियन्त्रणबाहिर गएपछि मात्र सुक्ष्म योजना

पछिल्लो समय समुदाय र परिवारस्तरमा समेत नियन्त्रण गर्न नसकिने गरी कोभिड संक्रमण पैmलिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि कोभिड–१९ रोकथाम सुक्ष्म योजना लागू गरेको छ । कोभिड–१९ का बिरामीको व्यापक खोज पड़ताल, तिनीहरूको परीक्षण र...बाँकी