RaraNews

गृहपृष्ठ राष्ट्रिय, समाचार

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

कात्तिक १५  बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा...बाँकी

होमस्टे आन्तरिक पर्यटकले भरिभराउ

लमजुङ, कात्तिक १५ गते । लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राइनास नगरपालिका–९ मा पर्ने राइनासकोट घुम्न र रमाउन आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो रहेको छ । दशैँलगत्तै गाउँ...बाँकी

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै...बाँकी

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल...बाँकी