पछिल्लो समय समुदाय र परिवारस्तरमा समेत नियन्त्रण गर्न नसकिने गरी कोभिड संक्रमण पैmलिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि कोभिड–१९ रोकथाम सुक्ष्म योजना लागू गरेको छ । कोभिड–१९ का बिरामीको व्यापक खोज पड़ताल, तिनीहरूको परीक्षण र...बाँकी
काठमाडौँ — कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा...बाँकी
जेठ १०, २०७८ |
Posted by Rara News |
अटो,
अन्तराष्ट्रिय,
अन्तर्वार्ता,
अर्थ खबर,
अर्थ-विजनेश,
ऊर्जा-पर्यटन,
कला साहित्य,
कृषि-सहकारी,
खेलकुद,
जीवन शैली,
निर्माण जगत,
फोटो-फिचर,
बिज्ञान-प्रविधि,
बैंक-वित्त,
भिडियो,
मनोरन्जन,
मुख्य समाचार,
राष्ट्रिय,
रोचक विचित्र,
समाचार काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । सोमबार विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै...बाँकी
काठमाडौं । कोभिड–१९ दोस्रो लहरविरुद्ध संघर्षरत नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट राहत आउनेक्रम बढेको छ । नेपालमा कोरोना संक्रमण दोस्रो लहरपछि अति आवश्यक स्वास्थ्य सामग्री अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोग र दूतावासमार्फत सम्बन्धित मुलुकको अवस्था हेर...बाँकी