RaraNews

गृहपृष्ठ मनोरन्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट...बाँकी

कोभिड–१९ नियन्त्रणका कमान्डर नै आइसोलेसनमा

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो...बाँकी

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् । प्रदेश २...बाँकी

शुक्रबार मात्रै ९२७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ३३४ पुरुष र ५९३ जना महिलामा...बाँकी