RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । । झापा दमकका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता...बाँकी

सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

चिकित्सा शिक्षामा सुधार र सुशासनको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा. गोविन्द केसीलाई प्रहरीले होटेलमै ‘नजरबन्द’मा राखेको छ । प्रहरीको अवरोधका कारण उनले एक साताका लागि सत्याग्रह स्थगित गरेका छन् । बिहीबारदेखि सत्याग्रह सुरु गर्न लागेका डा....बाँकी

नेताले नै तिरेनन् सेनाको विमान चार्टरको रकम, उल्टै मिनाहाको ताकेता

काठमाडौं । नेपाली सेनाको विमान चार्टर गरेबापत राजनीतिक व्यक्ति र संस्थाले गरी सेनालाई तिर्नुपर्ने रकम विगत ३५ वर्षदेखि बाँकी रहेको पाइएको छ । सेनाको विमान उधारोमै भाडामा लिएर भाडाबापतको रकम नतिर्नेमा उच्च राजनीतिक व्यक्तिदेखि विभिन्न संस्थासम्म...बाँकी

कोरोना संक्रमण केही दिनमा थप वृद्धि हुन्छ, चुनौतिको सामना गरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप...बाँकी