RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

सरकारले एकैपटक गर्यो ६० सहसचिवको सरुवा : को कहाँ पुगे ?

काठमाडौं,   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउँदै ६० जना सहसचिवको एकैपटक सरुवा गरेको हो । सरुवा अनुसार अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल सूदुरपश्चिम प्रदेशको...बाँकी

कर्णाली प्रदेशमा गत वर्ष ५ अर्ब मात्र राजस्व संकलन

जुम्ला-कर्णाली प्रदेशमा आर्थिक आम्दानीका स्रोत प्रयाप्त हुँदा पनि आन्तरिक आम्दानीमा कमजोर देखिएको छ । यहाँको जल, जमिन, जडिबुटी, कृषि उत्पादन, खानीजन्य क्षेत्र, तथा उद्योग कलकारखानादेखि व्यापार व्यवसायको प्रर्वद्धन तथा लगानी नहुँदा आन्तरिक आम्दानी र राजस्व...बाँकी

कर्णालीमा २ हजार ७ जनाले जिते कोरोना, सक्रिय संक्रमितको संख्या ३०६ मात्रै

सुर्खेत : कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ जना मात्रै रहेको छ । मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको हो । कर्णाली प्रदेशमा कुल...बाँकी

करिब पौने आठ लाखले गरे कोरोना बिमा

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ । बिमा समितिका...बाँकी