RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
४४७ पटक

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गायिका राउतलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस्