RaraNews

गृहपृष्ठ प्रदेश ७, राष्ट्रिय, समाचार

सुदूरपश्चिम प्रदेश सरकारको बेथिति : असारमा बजेटको दोहन

धनगढी : हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारले असारको मध्यमा राज्यकोषको दोहन सुरु गरेको छ। प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णय गरेर असारको ७ गते मात्रै ११ करोड ६३ लाखका ११० कार्यकर्तामुखी योजना वितरण गरेको हो। सडक...बाँकी

सातै प्रदेशले आज बजेट ल्याउँदै

आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ।...बाँकी

मौसम विभागको सबैलाई अनुरोध यसपालि अधिक वर्षा हुन्छ, सबैले होसियारी अपनाऊँ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अब मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । नेपालमा...बाँकी

जोगियो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको पद 

सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ । मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । ५२ सदस्यीय प्रदेश सभामा उनले ३० मत प्राप्त गरेका छन् । नाै मत विपक्षमा परेको छ ।...बाँकी