RaraNews

गृहपृष्ठ बिज्ञान-प्रविधि, मुख्य समाचार, राष्ट्रिय, समाचार

यस्तो छ तीन दिनको मौसम

आज बिहान पहाडी र तराईका केही ठाउँमा आंशिक बादल र हुस्सु लागेको भए पनि दिउँसो भने मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा बादल र हुस्सु लागेको...बाँकी

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।  वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य ...बाँकी

पहाडी भूभागमा आंशिक बदली, हिमाली भेगमा हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । यस्तै तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।महाशाखाले...बाँकी

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु...बाँकी