RaraNews

गृहपृष्ठ खेलकुद, राष्ट्रिय, समाचार

रेफ्रीमाथि आक्रोशित विराटनगर सिटीका प्रशिक्षकलाई प्रतिबन्ध

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) ले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीप्रति आक्रोशित हुँदै खेल अवरुद्ध पारेको आरोपमा विराटनगर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको लागि प्रतिबन्ध लगाउँदै ५० हजार रुपैयाँ जरिवाना...बाँकी

शुक्रबारदेखि एक हप्ता कडा लकडाउन : मर्निङ र इभिनिङ वाक पनि बन्द

काठमाडौं :  उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले थप कडाईका साथ निषेधाज्ञा एक सातालाई थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा एक साता...बाँकी

आज बुद्ध जयन्ती : कुनै औपचारिक कार्यक्रम छैन

रुपन्देही । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा...बाँकी

आज ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्के

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६...बाँकी