RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, मुख्य समाचार, राष्ट्रिय, समाचार

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा रहेको...बाँकी

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको सक्रियता आवश्यक

पछिल्ला चार वर्षमा सरकार बलियो तर सरकारी काम–कारबाही भने कमजोर हुँदै गएको छ । राजनीतिक दलले शक्ति आफ्ना वरिपरि केन्द्रित गर्दा सरकारी संयन्त्रले काम गर्न छोडेको छ । पहिलो संघीय चुनावपछि बनेको करिब दुईतिहाइको बलियो...बाँकी

आर्थिक वर्षको आधा अवधिमा बजेट कार्यान्वयन : राजस्व लक्ष्यनजिक, पुँजीगत खर्च कमजोर

आर्थिक वर्षको आधा अवधि सकिँदा राजस्वको लक्ष्य करिब भेट्टाएको छ भने पुँजीगत खर्च भने लक्ष्यभन्दा निकै कमजोर भएको छ । पुस मसान्तसम्म पाँच खर्ब ५९ अर्ब रुपैयाँ राजस्वको लक्ष्य रहेकोमा ९७ प्रतिशत अर्थात् पाँच खर्ब ४२...बाँकी

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ।...बाँकी