RaraNews

गृहपृष्ठ अर्थ खबर, अर्थ-विजनेश, पत्रपत्रिका, प्रदेश ६, राष्ट्रिय, समाचार

सर्भे पक्की पुलको बन्ने भयो बेलिब्रिज !

कालीकोट, माघ १९ गते । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन । गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना...बाँकी

स्वदेश फर्कनेको तथ्यांक राख्न सुरु

वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरूवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन् । यो आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम...बाँकी

आईपीटीभीको परीक्षण एक महिनाभित्रै

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरिरहेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी...बाँकी

यातायात व्यवसायीमाथि सरकारले विभेद गरेको आरोप

हेटौंडा-सरकारले यातायात व्यवसायीमाथि विभेदकारी नीति लागू गरिएको भन्दै आपत्ति जनाइएको छ । यातायात क्षेत्र देशकै मेरुदण्ड भएको भन्दै यस क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई सरकारले पार लगानुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । नारायणी यातायात व्यवसायी...बाँकी