RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज

जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७-७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज...बाँकी

अख्तियारमा कर्णालीका १२ सय उजुरी

संघीयता कार्यान्वयनसँंगैै संघ, प्रदेश र स्थानीय सरकारविरुद्ध भ्रष्टाचार अनियमितताका उजुरी पनि बढ्दैै गएका छन् । विकासको गतिसँंगै संघीयतापछि भ्रष्टाचारको गति पनि रफ्तारमा बढेको तथ्यांकले देखाउँछ । गएको आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशका ७९ वटा...बाँकी

माओवादीले सांसदबाट पदमुक्त गरेका नेता अदालतमा

काठमाडौं । नेकपा माओवादीको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा संसद...बाँकी

परीक्षाअघि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौँ — संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा...बाँकी