RaraNews

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग १ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई...बाँकी

निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

काठमाडौँ । सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज  सिंहदरबार...बाँकी

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी

काठमाडौँ । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियाबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने निर्णय भएको छ । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरू संशोधन गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने निर्णय भएको...बाँकी

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने सहमति

काठमाडौंः संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने समझदारी बनेको छ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच टीआरसी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको हो। संवैधानिक परिषद् सम्बन्धी...बाँकी